हाम्रो मिशन

लक्ष्य

  अस्पतालको स्वास्थ्य प्रवाह प्रणाली (Health Delivery System) को विकास र विस्तार गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने ।

भिजन

हरेक नागरिकलाई गुणस्तरीय स्वास्थय सेवा।

मिशन

अधिकतम श्रोत र साधनको उपयोग गर्दै स्वास्थ्य सेवा मार्फत जनताको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार सुनिश्चित गर्ने ।