बयालपाटा प्रादेशिक अस्पताल
बयालपाटा प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित एक प्रमुख सरकारी स्वास्थ्य संस्था हो, जसले अछाम, बाजुरा, डोटी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले अनुभवी चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा आधुनिक स्वास्थ्य उपकरणको प्रयोगमार्फत बिरामीको आवश्यकता अनुसार विभिन्न क्लिनिकल सेवाहरू उपलब्ध गराउँदै आएको छ।
- २४ घण्टा फार्मेस्सी
- २४ घण्टा रेडियोलोजी
- २४ घण्टा प्रयोगशाला
- आपतकालीन सेवा
- बहिरंग सेवा
- अन्तरङ्ग सेवा
- स्वास्थय बीमा