🟠 २४ घण्टा रेडियोलोजी सेवा

रेडियोलोजी सेवाअन्तर्गत एक्स-रे, अल्ट्रासाउन्ड तथा अन्य आवश्यक इमेजिङ परीक्षणहरू उपलब्ध छन्। दुर्घटना, चोटपटक वा अन्य स्वास्थ्य समस्याको छिटो र सही निदानका लागि यो सेवा २४सै घण्टा सञ्चालनमा रहन्छ, जसले समयमै उपचार सुरु गर्न महत्वपूर्ण भूमिका खेल्छ।